कञ्चनपुर, : कञ्चनपुरको बेदकोट नगरपालिकामा आटिफिसियल ईन्टेलीजेन्सी(एआई) सम्बन्धीत तालिम संचालन गरिएको छ । बेदकोट नगरपालिकाले शनिबारदेखि आटिफिसियल ईन्टेलीजेन्सी(एआई) सम्बन्धीत तालिम संचालन गरिएको हो ।

बेदकोट नगरका मेयर भोजराज बोहराले तालिमको उद्घाटन गर्दै समय सापेक्ष अनुरुप क्षमता विस्तारका लागि तालिम संचालन गरिएको बताए । मेयर बोहराले सुदूरमै पहिलो तालिम भएकाले
काठमाण्ठौँ विश्वविद्यालयका एआई प्रमुख डा यज्ञराज पाण्डेयले प्रशिक्षण दिएका छन । १०वटै वडाका ३२ प्रशिक्षार्थी रहेका छन ।
