भगवती सामुदायिक वनमा सुप प्रदेशका वन निर्देशक विष्ट सहितका सरक्षण अधिकारीद्वारा अनुगमन

कञ्चनपुर : कञ्चनपुरको एक सामुदायिक वनमा सुदूरपश्चिम प्रदेश क्षेत्रीय वन निर्देशक हेमराज विष्ट सहितका वन कार्यालयका अधिकारी एव सरक्षणकर्मीले स्थलगत अनुगमन गरेका छन । शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटामा रहेको भगवती सामुदायिक वनमा प्रदेश क्षेत्रीय वन निर्देशक हेमराज विष्ट सहितका वन कार्यालयका अधिकारी एव सरक्षणकर्मीले स्थलगत अनुगमन गरेका हुन ।

भगवती सामुदायिक वनका अध्यक्ष केशव सिह धामीले बुधबार एक कार्यक्तमका विचसामुदायिक वनमा संचालित भएका वन, पर्यावरण, बन्यजन्तु सरक्षणका कामकाज योजनाको क्षेत्रीय वन निर्देशक हेमराज विष्ट सहितले स्थलगत अनुगमन गरेको बताए । अध्यक्ष धामीका अनुसार क्षेत्रीय वन निर्देशक विष्ट सहित, डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कडेल, सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेश दत्त जोशी, तराई भू परिधी कार्यक्रमका प्रतिनिधी सहितका सरक्षणकर्मीले स्थलगत अनुगमन गरेका छन ।

अनुगमनका क्रममा वनका अधिकारी, सरक्षणकर्मीले भगवती सामुदायिक वनमा सरक्षणका कार्यक्रम अघि बढेको थप कार्यक्रम संचालनमा सुझाव दिएका छन । अध्यक्ष धामीले तीनै तहका सरकारी निकायबाट सरक्षणका कार्यक्तमका लागि आवश्यक योजना दिनुपर्नेमा अनुरोध गरेका छन ।

ताजा समाचार