बेलडाँडी गाउँपालिकामा बुधबार राति छ बाख्रा आन्द्राभुँडी निकालेको अवस्थामा फेला

बेल्डाँडी: बेलडाँडी गाउँपालिका रौलेश्वर टोलमा एकै घरका छ बाख्रा मध्ये तीनको मृत्यु, तिन घाइते भेटिएका छन् । बुधबार राति करिब ११ बजेतिर बेलडाँडी गाउँपालिका रौलेश्वर टोलमा बस्ने गगी थापाको घरमा तीन बाख्राको मृत्यु र तिन घाइते भेटिएका हुन ।

गगी थापाका अनुसार,” घरका सबै सदस्य छिमेकीको घरमा बिहेमा गएका राति ११ बजेतिर घर फर्कदा सबै बाख्राहरुलाई आन्द्राभुँडी निकालेको अवस्थामा भेटिएको बताएका छन् ।
थापाले भने,” बाख्राहरुलाई कसले मर्यो त्यो थाहा भएन गाउँमा केही महिना अगाडि बाघ पसेको हल्ला अनुसार बाघले मारेको हो भन्ने आशङ्का रहेको छ ।”उक्त घटना पछि स्थानिय बासिन्दाहरू गाउँमा बाघ पसेको भन्दै त्रसित भएका छन् ।

ताजा समाचार

This will close in 10 seconds