कञ्चनपुर : हिन्दू स्वयसेवक संघ नेपाल कञ्चनपुरको स्वयमसेवक सम्मेलन एव पथसंचलन भएको छ । मंगलबार महेन्द्रनगरमा हिन्दू स्वयसेवक संघ नेपाल कञ्चनपुरको स्वयमसेवक सम्मेलन एव पथसंचलन भएको हो । स्वयमसेवक सम्मेलनको पुर्व सन्ध्यामा बजारमा ¥याली निकालिएको छ ।
हिन्दू स्वयसेवक संघ नेपाल कञ्चनपुरका अगुवा हर्केष विष्टले सम्मेलनको पुर्व सन्ध्यामा यूनिफम सहित ¥याली निकालिएको बताए । उनका अनुसार हिन्दूस्वयक सेवक संघका अगुवाहरुले युवाहरुलाई प्रशिक्षण दिएका छन ।
