कञ्चनपुर: राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियसन नेपाल (एन प्याब्सन) कञ्चनपुरको अध्यक्षमा सत्येश बहादुर चन्द चयन भएका छन ।
शनिबार महेन्द्रनगरमा सम्पन्न भएको राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियसन नेपाल (एन प्याब्सन) कञ्चनपुरको छैटौँ अधिवेशनबाट अध्यक्षमा चन्द चयन भएका हुन ।

बरिष्ठ उपाध्यक्ष बलदेव भट्ट, उपाध्यक्ष नरेन्द्र महता, सचिव कुबेर खडका, सह सचिव सुरेन्द्रराज जोशी, कोषाध्यक्ष सुर्य ब.चन्द, सह कोषाध्यक्ष निलम आले (गुरुङ्ग), सदस्य सरस्वती चन्द, तिलकसिह भाट, हर्कराज जोशी, नरेन्द्र चन्द, राजेन्द्र पाण्डेय, कोकिला चन्द रहेका छन । एन प्याब्सन कञ्चनपुरको अध्यक्षमा चयन भएका सत्येश बहादुर चन्दले पाईएको जिम्मेबारी अनुरुप एन प्याब्सनमा पक्षमा काम गर्ने बताएका छन ।

