कञ्चनपुर,: क्रान्तिकारी बैद्य निकट युवा संगठनले दलित छात्राबासका नाममा महेन्द्रनगर नगरविकासको जमिन अवैध सरचना बनाउन लागेको भन्दै नगरविकास समितिको कार्यालयमा पोष्टर टाँस गरेका छन ।
क्रान्तिकारी युवा संगठन नेपाल कञ्चनपुरले भीमदत्त नगरपालिका ४महेन्द्रनगर नगर विकास समितिको कार्यालयमा पोष्टर टाँस गरेको हो । नगर विकास समितिको जमिनमा अवैध सरचना बनाउन लागेको भन्दै नगरपालिका सदस्य हरिहर परियारको पोष्टर टाँस गरेको छ ।
कार्यपालिका सदस्य तथा दलित छात्राबासका अध्यक्ष हरिहर परियारले दलित विद्यार्थीका लागि छात्राबास निर्माण भईरहेकोे जनाएका छन ।