कृष्णपुरका मेयर ओझा नगरपालिका संघ विद्यायन व्यवस्थापन विभाग संयोजकमा

कञ्चनपुर : कञ्चनपुरको एक नगरपालिका प्रमुख नेपाल नगरपालिका संघ केन्द्रीय विद्यायन व्यवस्थापन विभागको संयोजकमा चयन भएका छन । कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझा नेपाल नगरपालिका संघ केन्द्रीय विद्यायन व्यवस्थापन विभागको संयोजकमा चयन भएका हुन ।

मेयर ओझाले नगरको बृद्धि विकासदेखि विवित विषयमा अग्रमोर्चामा रहेका छन । नगर प्रमुख ओझाले आफुलाई दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा समाचार