नेकपा एमालेका अध्यक्ष ओली दोधारा चाँदनी आउने

दोधारा । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली दोधारा चाँदनी आउने भएका छन् । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली दोधारा चाँदनीमा आउदो १ गते आउने नेकपा एमाले दोधारा चाँदनीका ईन्चार्ज राजिव खड्काले जनाएका छन् । उनका अनुसार नेकपा एमाले कञ्चनपुरको ९ औ जिल्ला अधिबेशनलाई सम्बोधन गर्ने क्रममा दोधारा चाँदनी नगरपालिकामा आउने बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निमार्ण क्रममा रहेको सुख्खा बन्दरगाह, १५ सय्याको नगर अस्पतालको स्थलगत अनुगमन संग दोधारा चाँदनी नगरपालिका– ६ वडा कार्यालयको समउद्धघाटन कार्यक्रम रहेको नेकपा एमाले दोधारा चाँदनीका ईन्चार्ज राजिव खड्काले बताएका छन् ।

ताजा समाचार