कञ्चनपुर : धनुषामा प्रथम मदन भण्डारी राष्ट्रिय महिला हकी प्रतियोगिता संचालन भएको छ । मदन भण्डारी खेलकुद एकेडेमी केन्द्रीय कमिटिले धनुषामा प्रथम मदन भण्डारी राष्ट्रिय महिला हकी प्रतियोगिता संचालन भएको हो ।

हकी खेलका कञ्चनपुरका खेलाडी मनामोहन जोशीले बुधबार सम्पन्न भएको प्रतियोगितामा सुपले बागमती प्रदेशलाई हराएको बताए । सुपले ११अंक पाउँदा बागमतीले ०पाएको थियो ।







