त्रिपुरा थापा समाज कञ्चनपुरको अध्यक्षमा तेजसिह थापा


केशव थापा / कञ्चनपुर : त्रिपुरा थापा समाज कञ्चनपुरको अध्यक्षमा तेजसिह थापा चयन भएका छन । आइतबार महेन्द्रनगरमा सम्पन्न भएको त्रिपुरा थापा समाज कञ्चनपुरको प्रथम अधिवेशनबाट अध्यक्षमा पुन तेजसिह थापा चयन भएका हुन ।

उपाध्यक्ष चन्द्रसिह थापा, सचिव दिपेन्द्र सिह थापा, कोषाध्यक्ष शेर सिह थापा, सदस्यहरु गणेश थापा, दानसिह थापा, हिरादेवी थापा, कुशुम सिह थापा, उद्धव सिह थापा रहेका छन । त्रिपुरा थापा समाज कञ्चनपुरको अध्यक्षमा पुन चयन भएका तेजसिह थापाले थापा समुदायको बृद्धि विकास, संस्कृति सरक्षणका लागि पहल गर्ने बताएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img