अछाम भूकम्पमा परी घाइते भएका कञ्चनपुरका मजदुरको उपचार नपाएर कष्टकर जिवन बिताइरहेका छन्

खडक ब. काेलि/ कञ्चनपुर : अछाम भूकम्पमा परी घाइते भएका कञ्चनपुरका एक मजदुरको उपचार नपाएर कष्टकर जिवन बिताइरहेका छन् भिमदत्त नगरपालिका १८ जनचेतना टाेल सुकुम्बासी बस्तीका ४२वर्षीय नरि ओडकाे दायाँ खुट्टा भाँचिएरले आफुले कष्टकर जिवन बिताइ रहेकाे बताएका छन। २०८० असाेज १६  गते गएकाे भुकुम्पमा परि घाइते भएका हुन।

कञ्चनपुर जिल्लामा काम नपाए पछि नरि ओडका साथि लगायत भाद्र २० मजदुरि गर्न अछाम गएका थिए। उनले भने म र मेराे साथि अछाममा रहेकाे डल्फिन हाेटलमा काम गरिरहेका थियाै, अचानक हाेटल हल्लियाे छतबाट खस्याै मेराे दायाँ खुट्टामा चाेट लाग्याे संगै गएका मजदुर साथीहले अछाममा रहेकाे साँफेबगर नगरपालिका ७ राधिकाेट अछाम बयालपाटा अस्पतालमा लगे अस्पतालले अप्रेसन गर्नुपर्ने बताए म सँग पैसा थिएन सामान्य उपचार गरि कञ्चनपुर आए घरको दयनीय अवस्था कमजाेर भएकोले मैले आफ्नो खुट्टाकाे उपचार गर्न नसकेर कष्टकर जीवन बिताइरहे ओड बताउ छन। आफुले मजदुरि गरेकाे १३/१४ हजार रुपैया पनि छुटेकाे दुखेसाे पाेखेका छन। सुकुम्बासी जनचेतना १८ सालघारीमा बस्दै आएका ओडले स्थानिय सरकार, सरकार , संघ-संस्था र सामाजसेविहरुलाइ सहयाेग गरिदिनु अनुराेध गरेका छन।

भिमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखक। जाेशिले आफुलाइ यस घटनाबारे जानकारि नभएकाले व्यक्तिगत तथा नगरपालिका बाट हुने सहयाेग र उपचार गर्ने बताएकि छन उपमेयर यसभन्दा अघि पनि दुखि पिडित र असाहायहरुलाइ र गरिबहरुकाे सेवा गदै आएकि छन। पिडित ओडका२ साना छाेरा, श्रीमती छन। ´भूकम्पमा परी लोग्नेको खुट्टा भाँचिएकोले साँझ बिहान हातमुख जोर्न पनि धाै धाै परेकाे उनकी श्रीमती लक्ष्मि ओडले दुखेसो पाेखिन´।

ताजा समाचार