राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानद्वारा बिरामीलाई वितरण


कञ्चनपुर: राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल कञ्चनपुरले महाकाली अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको छ । बुधबार राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल कञ्चनपुरले महाकाली अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल कञ्चनपुरका अध्यक्ष लाल बहादुर धामीले ८औँ बार्षिक साधारण सभाको अवरसरमा बिरामीलाई फलफुल वितरण गरिएको बताए । बिरामीलाई फलफुल पश्चात साधारण सभा गरिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल कञ्चनपुरका अध्यक्ष लाल बहादुर धामीको अध्यक्षतामा भएको कार्यक्तममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका केन्द्रीय सचिव नविन सिह धामी प्रमुख अतिथि रहेका थिए, सुप प्रंदेशका अध्यक्ष पुर्ण भाट बिशिष्ठ अतिथि रहेका थिए । कार्यक्तममा कलाकारले लोक दोहोरो संरक्षणमा जोडदिएका छन ।

Loading Viewer...

ताजा समाचार

spot_img