यि हुन माओवादी निकट क्रान्तिकारीले देशैभरीका क्याम्पसमा निर्बिरोध निर्वाचित

कञ्चनपुर : आगामी चैत्र ५ मा हुने स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को निर्वाचन हुँदै छ । निर्वाचनका लागि देशैभरीका क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले मनोनयन दर्ता गराएका छन । माओवादी केन्द्र निकटले देशैभरीका दर्जनौँ क्याम्पसमा निर्वाचन अघि नै निर्बिरोध निर्वाचित भएका छन ।
अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज किशोर भट्टले हालसम्म दर्जनौँ क्याम्पसमा क्रान्तिकारीका उम्मेदवार निर्वाचित भएको बताएका छन । क्रान्तिकारी केन्द्रीय सदस्य भट्टले देशैभरीका क्याम्पसमा क्रान्तिकारीका सभापति,पदाधिकारी, सदस्य जित्ने क्रम जारी रहेको बताए । यि हुन माओवादी निकट अखिल क्रान्तिकारीले देशैभरीका क्याम्पसमा निर्बिरोध निर्वाचित भएका क्याम्पस तपशिल अनुरुप रहेका छन ।
तपशिल
१ सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला स् सन्तोष आचार्य
२ स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम स् किरण विश्वकर्मा
३ सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम स् वीरभान भण्डारी
४ सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम स् निराजन केसी
५ चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु स् मनसुर कार्की
६ बन्गाड क्याम्पस, सल्यान स् अजय बिष्ट
७ फारुला बहुमुखी क्याम्पस दार्मा, सल्यान स् वरुण न्यौपाने
८ लिकु संयुक्त क्याम्पस, डोल्पा स् रनचन्द्र शाही
९ जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट स् जागेश्वर थापा
१० गुराँस बहुमुखी क्याम्पस, बर्दिया स् सन्जोग श्रेष्ठ
११ चन्द्रकोट बहुमुखि क्याम्पस चन्द्रकोट, गुल्मी स् प्रभा पौडेल
१२ मरिण बहुमुखी क्याम्पस, सिन्धुली स् विज्ञान दोर्जे बल
१३ सुनकोसी क्याम्पस, सिन्धुली स् विनिता न्यौपाने
१४ शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली स् गोविन्द पहाडी
१५ गोरखा क्याम्पस, गोरखा स् विष्णु पाण्डे
१६ कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक स् लक्ष्मण घिसिङ
१७ चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक स् अमृत श्रेष्ठ
१८ नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ स् सीता निमल्सिना
१९ पालुङ बहुमुखी क्याम्पस ९पुष्कल श्रेष्ठ
२० रवि क्याम्पस,पाचथर ९ चन्द्रहाङ लावती
२१ सहयोग बहुमुखी क्याम्पस ९काठमाडौं
२२ जनकल्याण बहुमुखी क्याम्पस सल्यान ९ एकराज ओली
२३ त्रिभुवन आदर्श बहुमुखी क्याम्पस स्याङ्जा ९ कविता राना मगर
२४ झिमरुक बहुमुखी क्याम्पस प्युठान ९ नरेश पुनमगर
२५ सिस्ने शिक्षा क्याम्प रुकुम ९पूर्व० ९ जयमान बुढा मगर
२६ गुल्मीको जनज्योति बहुमुखी क्याम्पसमा जीवन पौडेल

ताजा समाचार

This will close in 10 seconds