बेदकोट–५ मा स्वयंसेवीका महिलालाई साईकल वितरण


बेदकोट: कञ्चनपुरको बेदकोट नगरपालिका –५ नं. वडा कार्यालयले साईकल वितरण गरेको छ । वेदकोट नगरपालिका –५ वडा कार्यालयका वडा अध्यक्ष चित्र देव भट्टले स्वयंसेवीका महिलाहरुलाई साईकल वितरण गरेका छन् ।

आइतबार एक कार्यक्रम विच आफ्नो वडामा कार्यरत ७ जना महिला स्वयंसेवीकालाई साईकल वितरण गरिएको हो ।
वडामा रहेका जनताको सेवामा हरदम तत्पर रहने भएकाले उनीहरुले छिटो छरितो जनतालाई सेवा दिन सक्नु भन्ने मनसायले उनीहरुलाई साईकल वितरण गरको वडा अध्यक्ष भट्टले बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img