पन्तको संयोजकत्वमा समाजवादी निकट अनेरास्ववियू कञ्चनपुरको आयोजक कमिटि विस्तार

कञ्चनपुर : नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू कञ्चनपुरको आयोजक कमिटि विस्तार भएको छ । अनेरास्ववियूका विद्यार्थी नेता रमेश पन्तको संयोजकत्वमा २५ सदस्यीय आयोजक कमिटि विस्तार भएको हो ।

अनेरास्ववियू कञ्चनपुरका संयोजक रमेश पन्तको संयोजकत्व जिल्ला सचिव हरक सिह धामीको प्रमुख आथित्य एव जिल्ला उपसचिव र्एव विद्यार्थीफाँट इन्चार्ज राजेन्द्र पाण्डेको बिशिष्ठ आथित्य, केन्द्रीयसदस्य युवराज विष्ट, केशव खडका, प्रदेश उपसचिव कमल एसके सहितको उपस्थितिमा बसेको बैठकले २५ सदस्यीय जिल्ला आयोजक कमिटि विस्तार गरेको हो । अनेरास्ववियू कञ्चनपुर जिल्ला आयोजक कमिटि तपशिल अनुरुप रहेका छन ।

ताजा समाचार

This will close in 10 seconds