समाजवादी निकट अनेरास्ववियू कञ्चनपुरको कमिटि विस्तार


कञ्चनपुर : नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू कञ्चनपुर जिल्ला कमिटि विस्तार गरेको छ । अनेरास्ववियूले कञ्चनपुरले जिल्ला सम्मेलन आयोजक कमिटि विस्तार गरेको हो ।
अनेरास्ववियूले कञ्चनपुरका संयोजक प्रज्वल कुँवरले २७ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटि विस्तार गरिएको बताए । ‘अब हाम्रो जिल्ला आयोजक कमिटि विस्तार भईसकेको छ, ‘उनले भने, ‘स्ववियु निर्वाचनदेखि आम विद्यार्थीका समस्या केन्द्रीत अघि बढ्छौँ ।’ अनेरास्ववियु कञ्चनपुरको जिल्ला आयोजक कमिटि यस्तो छ ।


ताजा समाचार

spot_img