भारतबाट अवैध अवैध कुखुरा नियन्त्रण गर्न माग


कञ्चनपुर : भारतबाट कञ्चनपुरमा अवैध रुपमा भित्र्रिरहेको अवैध कुखुरा नियन्त्रण गर्न माग अघि सारिएको छ ।

बेलौरी बेलडाँडी कुखुरा पालक सघर्ष समितिले एक विज्ञप्ती जारी गर्दै अवैध रुपमा भित्र्रिरहेको अवैध कुखुरा नियन्त्रण गर्न माग अघि सारिएको हो ।
दक्षिणी क्षेत्र बेलौरी बेलडाँडीका नाका भएर आउने कुखुराले राज्यलाई घाटा भईरहेको भन्दै आपत्ति जनाएको छ ।
बेलौरी बेलडाँडी कुखुरा पालक सघर्ष समितिका नरेश थापा मगर र सचिव कमल प्रशाद उपाध्यक्षले हस्ताक्षर गरेको विज्ञप्तीमा सशस्त्र प्रहरीले अबैध कुखुरा नियन्त्रण गर्न नसकेको भन्दै दुखेसो पोखेका छन ।


ताजा समाचार

spot_img