बहुमत निकट युवा संगठन सामु ठेकेदारले मजदुरलाई ज्याला दिने प्रतिबद्धता


कञ्चनपुर: नेकपा बहुमत निकट युवा संगठन सामु एक पेटी ठेकेदारले मजदुरको ज्याला दिने प्रतिबद्धता जाहेर गरेका छन । पेटी ठेकेदार पारस चन्दले बहुमत निकट युवा संगठन सामु एक पेटी ठेकेदारले मजदुरको ज्याला दिने प्रतिबद्धता जाहेर गरेका हुन ।

बहुमत निकट युवा जनस्वयसेवकका इन्चार्ज दिपेन्द्र सिह ऐरीले कञ्चनपुरको भीमदत्त नगरपालिका १० क्षेत्रमा विभिन्न योजनामा काममा लगाएका केही मजदुरलाई पेटी ठेकेदारले पैशा नदिएपछि उनीहरु नेकपा बहुमत निकट युवा जनस्वयसेवकको सम्पर्कमा आएको बताए । ज्याला नपाएपछि उनीहरुले युवा जनस्वयम सेवकको सम्पर्कमा गएर ज्याला दिलाउन आग्रह बमोजिम मजदुर र पेटी पेठकेदारविच छलफल गराएका थिए ।


ताजा समाचार

spot_img