नेपाल बिउ व्यवसायी संघ समन्वय समिति कंन्चनपुर शाखाको आठौं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न


कञ्चनपुर : नेपाल बिउ व्यवसायी संघ समन्वय समिति कंन्चनपुर शाखाको आठौं साधारण सभा तथा चौथो अधिवेशन २०७९ साल माघ १५ गते आइतबार बेलौरीमा सम्पन्न भएको छ। नेपाल बिउ व्यवसायी संघ केन्द्रीय सदस्य इश्वर खनालकाे प्रमुख आतिथ्य र संघका निवर्तमान अध्यक्ष राम बहादुर चौधरी सभापतित्व कार्यक्रम भएको हो ।

यसैगरी साे साधारण सभा बाट तपसिल बमोजिमको कंन्चपुर जिल्ला कार्यसमिति गठन गरेको छ । अध्यक्ष पुष्पराज भट्ट ,उपाध्यक्ष अम्बा दत्त भट्ट,सचिव गोविन्द भट्ट, काेषाध्यक्ष सरिता जौसी, सदस्य सन्तोष भट्ट, सदस्य इन्द्र राज भट्ट, सदस्य बलविर चौधरी, सदस्य असोक राना, सदस्य हर्क बहादुर भाट चुनिएका हुन्


ताजा समाचार

spot_img