काँग्रेस नेता रोकाया बने, उदयदेव विद्यालयको अध्यक्ष


कञ्चनपुर : नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता एव समाजसेवी भरत बहादुर रोकाया एक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका छन । बेदकोट नगरपालिका ९सुन्दरपुरमा रहेको उदयदेव माध्यामिक विद्यालयको अध्यक्षमा काँग्रेस नेता एव समाजसेवी भरत बहादुर रोकाया सर्वसम्मत चयन भएका हुन । आइतबार अभिभावक भेलाबाट रोकाया अध्यक्षमा चयन भएका हुन । रोकायाले विद्यालयको बृद्धि विकासका लागि अभिभावकसंग प्रतिबद्धता जाहेर गरेका छन ।


ताजा समाचार

spot_img