पुनर्वासबाट ठुलो परिमाणमा काठ बराद


कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका ११ अमरबस्तीबाट ठुलो परिमाणमा काठ बरामद गरिएको छ ।
बुधबार दिउँसो पुनर्वासको अमरबस्तीबाट ठुलो परिमाणका काठ बरामद गरिएको हो । सव डिभिजन वन कार्यालय पचगढीका प्रमुख दिनेश यादवले १२ थान सालका गोलिया लुकाईराखेको अवस्थामा बरामद गरेको बताए ।
पुनर्वास इलाका प्रहरी कार्यालयका इन्चार्ज नरेशराज मल्ल सहितको वनको टोलीले काठ बरामद गरेको हो । यसरी लालझाडी क्षेत्रबाट ठुलो परिमाणमा काठ बरामद हुँदा तस्कर समुह मौलाएको देखिन्छ ।


ताजा समाचार

spot_img