बहुमत निकट क्रान्तिकारी सुप प्रदेशको बैठक

कञ्चनपुर : नेकपा बहुमत निकट अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश कमिटिको बैठक सम्पन्न भएको छ ।

अखिल क्रान्तिकारी सुप प्रदेशका इन्चार्ज सुरेन्द्र धानुनकले संगठनको आगामी कार्ययोजना, युबा विद्यार्थीको भुमिका र आउदै गरेको स्वबियु निर्वाचन बारे महत्त्वपूर्ण निर्णय गरिएको बताए ।

क्रान्तिकारीका प्रदेश इन्चार्ज सुरेन्द्र धानुकको अध्यक्षता र संगठनका केन्द्रिय कोषाध्यक्ष कमरेड दिपक बिष्टको प्रमुख आतिथ्यमा कैलाmमा भएको थियो ।

ताजा समाचार

This will close in 10 seconds