कञ्चनपुर : सल्याल जोशी समाजको अध्यक्षमा पुर्व शिक्षक मोहनचन्द्र जोशी चयन भएका छन । सल्याल जोशी समाजको बुधबार शुक्लाफाँटा नगरमा भएको भेलाले जोशीलाई संयोजक बनाएको हो ।
महासचिव चक्र्रदेव जोशी, सदस्यमा विष्णूदत्त जोशी, पदम राज जोशी, गणेश दत्त जोशी, यज्ञराज जोशी, देव राज जोशी, माधव प्रसाद जोशी, चक्र देव जोशी, शंकर दत्त जोशी
हरीश प्रसाद जोशी, जय देव जोशी, रघुनाथ जोशी, परमानन्द जोशी, पृथ्वी राज जोशी, नव राज जोशी, उमाकान्त जोशी रहेका छन । बिधान निर्माण समितिमा रहेका छन । संयोजक अध्यक्ष यज्ञ राज जोशी र सदस्यहरुमा चन्द्र कुमार जोशी, चक्र देव जोशी, पृथ्वी राज जोशी नव राज जोशी रहेका छन ।
बशावली समितिमा प्रमानन्द जोशी, जनकराज जोशी, नारद प्रशाद जोशी, देव राज जोशी, नव राज जोशी रहेका छन । सल्याल जोशी समाजका महासचिव चक्र्रदेव जोशीले लोक परम्परागत धर्म संस्कृति, संस्कार, ज्योतिषशास्त्रको संरक्षणका लागि समाज गठन गरिएको बताए । उनका अनुसार समाजले सुदूरको लोक धर्म संस्कृतिको संरक्षण गर्नेछ ।