कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरका मेयर पदम बोगटी नगरपालिका संघको केन्द्रीय सदस्यमा चयन भएका छन ।

काठमाण्डौँमा सम्पन्न भएको नेपाल नगरपालिका संघको ८औँ राष्ट्रिय अधिवेशनबाट मेयर केन्द्रीय सदस्यमा चयन भएका हुन ।

नगरपालिका संघको केन्द्रीय सदस्यमा चयन भएका भीमदत्त नगरका मेयर बोगटीले पाएको जिम्मेबारी अनुरुप आफ्नो नगरको विकास केन्द्रीत कार्यक्रम गर्ने प्रतिज्ञा गरेका छन ।







