राजेन्द्र निर्माण सेवाको कञ्चनपुरका ठेक्कामा चरम ढिलासुस्ती


कञ्चनपुर : कञ्चनपुरमा राजेन्द्र निर्माण सेवा प्रालिका सञ्चालक भिम साउदले ५ बर्ष हुदा पनि पुल निर्माण कार्य कछुवाको गतिमा सुरु गरेको छ । उनी नेपाली कांग्रेस का डडेल्धुरा जिल्ला सभापति पनि हुन, उनको कम्पनीले निर्माण कार्य मा सार्है लापरबाही र गुणस्तर हिन काम गरेको भन्दै नेकपा बहुमत निकट युवा जनस्वयम्सेवक नेपाल कञ्चनपुरले कालो व्यानर टासिंएको थियोे ।
टासेपछि भिनपा ११ भुजेला पुल निर्माण कार्य भने सम्पन्न गरेका छन तर बाकि ठाउमा काम प्रति कुनै चासो नदेखिएको युवा जनस्वयमसेवक नेपाल कञ्चनपुर जिल्ला ईन्चार्ज दिपेन्द्र ऐरीले बताएका छन । हालै पनि पुल कार्य कछुवा गतिमा सुरु भईरहेका बेला भिनपा ०९ मा विधुतिय पोलहरु सराउनु पर्ने हो तर महिनौ भईसक्यो हदभन्दाबढि लाचारी पनि देखिएको छ ।
उक्त भिनपा ०९ मा दैनिक विद्यार्थी हिड्ने बाटो बढिभन्दा बढि खत्रा छ।  बेल्डाडी सडक खण्ड पनि बर्षौ भन्दा बढि भएको छ तर निर्माण कम्पनीका सञ्चालक लाई कुनै चासो नदेखिएको ऐरीले बताएका छन ।

ताजा समाचार

spot_img