कञ्चनपुरका चन्दले राखे फ्रेन्स तायक्वाडोमा नयाँ रेर्कड


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामका करन बहादुर चन्दले फ्रेन्समा तायक्वाडोमा नयाँ रेर्कड राखेका छन । युरोपका फेन्स तायाक्वाडोमा च्याम्पियनसिपमा भएको प्रतियोगितमा चन्दले नयाँ रेकर्ड राखेका हुन । नी नेपाल तायाक्वाडो एशोसियसनबाट तीन खेलाडी मध्ये सहभागि भएका थिए । दुबर्इ पुलिष क्लब देखी सहायता मिलेको पनि छ। करन बहादुर चन्द ले सहभाहिता जनाई ९५ किलो तर्फ छनोट मा आफनो नाम राख्न सफल भएका छन । र चन्द पनि यस टिममा पर्न सफल भएका छन । उनि दुबईमा भएको दुबइ पुलिष क्लबमा सफलता भएसगै उनले अब हुने क्यानडा ओपन च्याम्पियनसिप जी एक रेङकिङ्ग प्रतियोगितामा समेत खेल्न पाउने भएका छन ।

दुबई पुलिष कोचका प्रशिक्षक अब्दुल जलिलले पहिलो पटक नेपालि खेलाडी लाई आफनो टिममा छनोट गरिएको हुन सकेकोमा बधाइ समेत दिएका थिए । उनले यसअघि अन्तरार्ष्ट्रिय खुल्ला चौँथो युएइ कोरीएन फ्रेन्डसिप ताइक्वांडोमा समेत गोलमेडल हात पारेका थिए । भारतमा भएको जिल्ला स्तरीय धभकतयल बम्बई टाइक्कान्डु द्दण्ज्ञड , ओपन च्यापियनसिप लगाएत भारतमा भएका अन्य प्रतियोगितामा गोल मेडल प्राप्त गर्न सफल भएका थिए । अब उनि यस दुबइ पुलिष क्लबबाट नेपालिको नाम रेकर्डमा राख्नको लागि ताइक्वांडो खेलमा मिहिनेतको साथ अगाडि बढेका छन । दुबई पुलिष क्लब का प्रशिक्षक अब्दुल जलिल भन्छन् नेपाली ताइक्वांडो क्षेत्रको लागि नया गौरवको विषय बनेको प्रतिक्रिया दिएका छन्


ताजा समाचार

spot_img