बहुमत निकट युवाद्वारा चुनाव अवज्ञा किन व्यानर

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी(बहुमत)को सहायक संगठन युवा जनस्वयमसेवक नेपालद्वारा कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा संसदीय चुनाव अबाज्ञाको किन कारण सहित व्यानर टास्नुका साथै मतदान केन्द्रमा अवज्ञा पर्चा वितरण गर्न जस्ता कार्य गरिरहेको छ युवा जनस्वयमसेवक नेपालद्वारा कञ्चनपुरले बिह्ीबार पनि चुनाव बिरोध सम्बन्धी ब्यानर टाँसेको छ । नेकपा बहुमत निकट युवा जनस्वयमसेवक नेपालद्वारा कञ्चनपुरका नेता दिपेन्द्र सिह ऐरीले चुनाव अवाज्ञा अन्र्तरगत ब्यानर टाँसिएको बताए ।
उक्त व्यानर मा : भ्रष्टाचारीहरुको सम्पत्ति जफत गरि राष्ट्रियकरण गर्न । स्वास्थ र शिक्षामा हुने निजिकरण को अन्त्य गर्न ।
।ूँचभभ खष्कब ाचभभ तष्अपभतूको नाममा युवाहरुलाई बिदेश जान प्रोत्साहन गर्ने कार्य रोकि स्वदेशी भुमिमा रोजगारी सिर्जना गर्न ।ःअअ जस्ता हरेक राष्ट्रघाति सन्धि(सम्झौताहरु खारेज गर्न ।आवाश बिहिन जनताहरुलाई आवाशको सुनिश्चितता गर्न १ हरेक नेपाली नागरिकलाई जन्मसिद्ध जमिन माथिको अधिकार स्थापित गर्न । अपांग,अनाथ,वृद्ध तथा बालबालिका राज्यद्वारा संरक्षण प्रदान गर्न । दलाल पुजीवादी संसदीय राज्य व्यवस्था को अन्त्य गरि वैज्ञानिक समाजवादी व्यवस्था लागू गर्न १
आदरणीय जनसमुदायहरु त्यसकारण कथित निर्वाचनमा कोहि पनि मतदान नगरौँ१

ताजा समाचार