काउन्सिल प्रतिनिधीद्वारा कञ्चनपुरका संचार माध्यमको अनुगमन


कञ्चनपुर : प्रेस काउन्सिल नेपालका प्रतिनिधीले कञ्चनपुरका संचार माध्यमको अनुगमन गरेको छ । प्रेस काउन्सिल नेपालका मिडिया अनुगमन प्रतिनिधी लोकराज भट्टले अनुगमन गरेका हुन ।

मंगलबार काउन्सिलका मिडिया अनुगमनकर्ता भट्टले कञ्चनपुरबाट प्रकासित हुने दैनिक तथा साप्ताहित पत्रिका अनुगमन गरेका छन । आशन्न ४ मंसिरमा हुन लागेको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा काउन्सिलले मिडिया आचार संहिता र निर्वाचना आचार संहिता पालना गरे नगरेको बारेमा समेत अनुगमन गरिरहेको छ ।


ताजा समाचार

spot_img