लालझाडीमा एमाले उम्मेदवार पातलको घरदैलो


कञ्चनपुर : कञ्चनपुरको लालझाडीमा एमाले प्रदेश सभा सदस्यका उम्मेदवार बीर ब. थापा(पातल)ले घरदैलो गरेका छन । एमालेका क्षेत्र १(क) प्रदेशसभा सदस्यका उम्मेदवार थापाले घरदैलो गरेका हुन ।

बिहीबार एक कार्यक्रमका विच एमाले प्रदेश सभा सदस्यका उम्मेदवार थापाले नेता कार्यकर्ता सहित लालझाडी गाँउपालिका ४ नम्बर वडा सहितका गाँउबस्तीमा घरदैलो गरेका छन । घरदैलो गर्दै एमाले प्रदेश सभा सदस्यका उम्मेदवार पातलले जनताको पक्षमा काम गर्ने क्षेत्रका समस्या समाधान गर्ने लगायतका चुनावी प्रतिबद्धता जोहर गरेका छन । जनताले समेत लामो समयदेखि जनयुद्धमा समेत सरिक भएका थापाको संघर्षमयी जिवन भएकाले सहयोगको बाचा गरेका छन ।


ताजा समाचार

spot_img