मधेश प्रदेशका एमाले प्रभावशाली नेता चौधरी माओवादी केन्द्रमा प्रवेस

कञ्चनपुर : मधेश प्रदेशका एमाले प्रभावशाली नेता द्वारिकालाल चौधरी माओवादी केन्द्रमा प्रवेस गरेका छन । ईटहरी उपमहानगरका निर्वतमान प्रमुख समेत रहेका एमाले नेता चौधरी माओवादी केन्द्रमा प्रवेस गरेका हुन ।

आइतबार एमाले नेता चौधरी माओवादी केन्द्रमा प्रवेस गरेका हुन । उनलाई माओवादी केन्द्रका पार्टी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले स्वागत गरेका छन । एमाले नेता चौधरीले पार्टी नेतृत्वले आफ्नो चाकरी गर्ने नेता कार्यकर्तालाई मात्रै संरक्षण दिएको भन्दै कम्युनिष्ट आन्दोलन जोगाउनका लागि माओवादी केन्द्र रोजेको बताए ।

ताजा समाचार