महाकाली साहित्य सङ्गमद्वारा आयोजना गरिएको गौरा महोत्सव २०७९ शनिवार समापन हुने


कञ्चनपुर : महाकाली साहित्य सङ्गम द्वारा अायोजना गरिएको गौरा महोत्सव २०७९ भोलि समापन हुने भएको छ। भोली साझ ४ बजे खुल्ला मन्च महेन्द्रनगर मा गोरा महोत्सव २०७९ को समापन कार्यक्रम गरिने संगम का अध्यक्ष हरिश प्रसाद जोशीले बताएका छन् । समापन कार्यक्रममा
डेउडियालाई सम्मान, सङ्गमको सदस्यता वितरण, गोरा महोत्सव २०७९ को प्रतिबेदन प्रस्तुत, ठाडो खेल( भारी खेल) खेलेर गौरा महोत्सव समापन गरिने सङ्गमका अध्यक्ष जोशीले बताए ।


ताजा समाचार

spot_img