काँग्रेस युवा नेता सिह क्षेत्र २(क)बाट प्रदेश सभा सदस्यका उम्मेदवार


कञ्चनपुर : नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता ज्ञानेन्द्र बहादुर सिह प्रदेश सभा सदस्यका लागि उम्मेदवार देखिएका छन । निर्वाचन क्षेत्र नम्बर २(क) बाट नेता सिह प्रदेश सभा सदस्यका उम्मेबार देखिएका हुन । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समिति सदस्य समेत रहेका सिहले प्रदेश सभा सदस्यका लागि आँकाक्षा देखिएका छन ।
सिहको नाम पनि सिफारिस भएको छ । झण्डै दुई दशकदेखि काँग्रेसको सकृय राजनीतिमा रहेका सिह खेलकुद विभाग प्रमुख पनि हुन । युवाका क्षेत्रमा जनपक्षीय काम गर्ने उदेश्यले उम्मेदवारी दिएको सिहले बताए ।

ताजा समाचार

spot_img