लागु औषध (चरेश) सहित युवक पक्राउ


कञ्चनपुर : लागू औषध चरेश सहित युवक पक्राउ परेका छन। बुधबार दिउँसो ३:१५ बजेकाे समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, सु.प.प्र.प्र.का.धनगढी आरआईटीकाे र ला.औ.नि.ब्युरो शाखाकने संयुत टाेलीले बेदकोट नगरपालिका वडा न.०६ चुनेपानी स्थित सिंह सरोवर धार्मिक सामुदायिक बन भित्र जिल्ला बझाङ केदारस्यूँ गाउँपालीका वडा न. ७ बस्ने बर्ष ४२ को शेर बहादुर धामीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट पहिलो प्लाष्टिकको थैली भित्र लुकाई छिपाई गरी राखेको अवस्थामा शुद्ध तौल गर्दा ३.११८ किलो ग्राम ला.औ. (चरेश), डिजिटल तराजु थान १, किवि मोवायल थान १ र नगद रु २९००० हजार सहित फेला पारेकाे छ । निजलाई कानून बमोजिम थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ


Loading Viewer...

ताजा समाचार

spot_img