राष्ट्रिय स्वतन्त्र पाटी सुप प्रदेशको सभापतिमा चन्द


कञ्चनपुर: राष्ट्रिय स्वतन्त्र पाटी सुप प्रदेशको सभापतिमा नरेन्द्र ब. चन्द चयन भएका छन । उक्त पार्टीको कैलालीको धनगढीमा सम्पन्न भएको प्रदेश भेलाले सभापतिमा चन्दलाई चयन गरेको हो । सचिव भोजराज जोशी रहेका छन ।

भने सदस्यहरुमा देवराज जोशी, धिरेन्द्र सिह कुँवर, रविन्द्र सिह धामी, जिआर भट्ट, लोक ब. विष्ट, जितेन्द्र नाथ योगी, रामचन्द्र जैसी, शंकर गिरी, गणेश ब. बोहरा, दिपक सोडारी, भीम ब. धामी, पुष्कर पनेरु, हेमन्त नारायण जोशी, सन्तोषराज जोशी, धिरज देवकोटा रहेका छन ।

राष्ट्रिय स्वतन्त्र पाटी सुप प्रदेशको सभापतिमा नरेन्द्र ब. चन्दले जनताका आम समस्यालार्ई अघि बढाउने बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img