कञ्चनपुर : नेकपा विप्लव निकट युवा संगठन नेपालले कैलाली जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । संगठनका केन्द्रंीय उपाध्यक्ष निदेश सहित पक्राउ परेका नेता कार्यकर्ता रिहाईको माग अघि सारेर धर्ना दिएका हुन । युवा संगठन नेपाल कञ्चनपुरका अध्यक्ष बिरेन्द्रराज जोशीले बिना कारण पक्राउ गरिएका नेता कार्यकर्ता रिहाईको माग अघि सारेर धर्ना दिईएको बताए ।










