कञ्चनपुर: टिकटक स्टार अन्शु बर्माले मेरी राईझुमा नामक सुदूरपश्चिमको लोक देउडा गित बजारमा ल्याएका छन । बर्माले आफ्नो अफिसल युटुब मार्फत उक्त गित सार्वजनिक गरेका हुन ।
सुमन ताम्राकार र निरुता खत्रीको लयमा शर्मा र शुस्मिता पन्तले मोडिलिङ्ग गरेका छन । उमेश मुस्कानको शब्द सगितमा रहेको गितको जिबीले निर्देशन गरेका छन । यस अघि सकेको गुन तिरौला नामक गित निकालेका बर्माले अहिले मेरी राईझुमा नामक गित निकालेका हुन ।