बेदकोट १ मा बाम गठबन्धनको चुनावी सभा बामकै उम्मेदवार पक्षमा जनलहर बढ्दै गयो : नेताहरु


कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका १ मा बाम गठबन्धनका उम्मेदवारको चुनावी सभा गरिएको छ । शनिबार एक कार्यक्तमका विच बेदकोट १मा बाम गठबन्धनका उम्मदेवारले चुनावी सभा गरेको हो ।

बामका तर्फबाट बेदकोट नगर १का सदस्यका उम्मेदवार दल बहादुर धामी(अबिरल)ले प्रगतिशील बाम गठबन्धनका उम्मेदवार नेताहरुको व्यापक उपस्थितिमा चुनावी सभा गरिएको बताए र बामका तर्फबाट मेयरका उम्मेदवार रामचन्द्र रेग्मी, उप मेयरका उम्मेदवार हिसा जैसी(सीमा) सहितका उम्मेदवार नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रममा एमाले, काँग्रेस, राप्रपाका नेता कार्यकर्ता पाटी परित्याग गरेर बाम गठबन्धनमा प्रवेस गरेका छन । बाम गठबन्धन बेदकोटका नेताहरुले बामकै उम्मेदवार पक्षमा जनलहर बढ्दै गएकाले बताएका छन ।


ताजा समाचार

spot_img