बेदकोट नगरपालिका १ बाम गठनबन्धनका उम्मेदवारद्वारा प्रतिबद्धता पत्र सार्वजनिक


कञ्चनपुर:  नेकपा एकीककृत समाजवादी र नेकपा माओवादी केन्द्र बाम प्रगतिशिल गठबन्धनका साझा उम्मेदवादरले वडा स्तरिय प्रतिकबद्धता पत्र सार्वजनिक गरेका छन । आशन्न ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि बेदकोट नगरपालिका १ बाम गठबन्धनका उम्मेदवारले संयुक्त घोषणा पत्र सार्वजनिक गरेका हुन ।

बाम प्रगतिशिल गठबन्धनका तर्फबाट वडा सदस्यका उम्मेदवार दल ब. धामी(अबिरल)ले वडाको एकीकृत दिगो विकासका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरिएको बताए । ‘हामी संयुक्त रुपमा घोषण पत्र लिएर जनताको घरदैलोमा गईरहेका छौँ, ‘उनले भने, ‘वडाका दिगो विकासका एजेण्डा लगेर गईरहेका छौँ ।’ समातामुलक विकास गरिबी न्यूनिकरण, कृषि, तथा पशुपन्छी विकास व्यवसायिकरण, आधुनिकीकरण, शिक्षा, स्वास्थ्य,खेलकुद, भौतिक पूर्वाधार विकास, रोजगारी सहितका एजेण्डा अघि सारिएका छन । घोषणा पत्र जस्ताको तेस्तै

 


ताजा समाचार

spot_img