बेदकोटमा एकै वडाबाट एमाले परित्याग गरेर ९२जना समाजवादीमा प्रवेस


कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिको एकै वडाबाट ९२ जना नेता कार्यकर्ताले नेकपा एकीकृत समाजवादी प्रवेस गरेका छन । मंगलबार एक कार्यक्रमका विच बेदकोट नगरपालिका ४ बाट ९२जना एमाले नेता कार्यकर्ता समाजवादीमा प्रवेस गरेको समाजवादीले जनाएको छ ।

No description available.

 

नेकपा एकीकृत समाजवादीका कञ्चनपुरका युवा नेता एव एव युवा संगठन कञ्चनपुरका इन्चार्ज प्रविन बोगटीले एकै दिन एकै वडाबाट धेरै नेता कार्यकर्ताले समाजवादी प्रवेस गरेको बताए । उनका अनुसार बेदकोट नगरमा एमाले छोडेर दैनिक समाजवादी प्रवेस गर्नेको लहर चलेको छ ।


ताजा समाचार

spot_img