कञ्चनपुर ,
सुदुरपस्चिमको प्रतिनिधित्व गर्दै धनगढि सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै धनगढी उपमहानगरपालिकाले आज महिला राष्ट्रिय लिगमा आफ्नो पहिलो खेल खेल्दै छ।
शुक्रबार धनगढी उपमहानगरपालिकाले वालिङ नगरपालिकाको सामना बिहान ९ बजे गर्ने चितवनमा खेल्ने छ।
काठमाडौं सम्पन्न उप-मेयर कप फुटबल प्रतियोगिता -२०७८ मा एतिहासिक जित संगै च्याम्पियन हुँदै महिला राष्ट्रिय लिगका लागी छनोट भएको थियो ।











