कञ्चनपुर: नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता नवराज ऐर माओवादी केन्द्र सुप प्रदेश प्रथम सम्मेलन आयोजक कमिटिमा मनोनित भएका छन । ऐरलाई माओवादी केन्द्र सुप प्रदेश प्रथम आयोजक कमिटिले आयोजक सदस्यमा मनोनित गरेको हो ।

तत्तकालिन माओवादी नेता लेखराज भट्ट सुप प्रदेशको इन्चार्ज हुँदा ऐर पेलिएका थिए । उनले कसैले आफुलाई पेलान गरेपनि अहिले पार्टीले मुल्याङकन गरेको बताए । माओवादी केन्द्रको प्रदेश सम्मेलन शनिबारदेखि कैलालीमा शुरु भएको छ ।







