हात्तीको आक्रमणबाट युवको मृत्यु


शुक्रबार पनि लालझाडी गाँउपालिका ०४ सिकलपट्टीका धर्मानन्द भट्टको घर भत्काएको थियो । घरमा बर्षभरी खानका लागि राखिएको रासन खाएर समेत हात्तीले नष्ट गरेको थिए । केही बर्षदेखि कञ्चनपुरमा जंगली हात्तीले मानविय तथा भौतिक क्षति गर्दैछन ।


Loading Viewer...

ताजा समाचार

spot_img