सानिमा लाइफ धनगढी द्वारा दृष्टि फाउन्डेसन नेपाल लाई खाद्यान्न सहयोग 


धनगढी : सानिमा लाइफ क्षेत्रिय कार्यालय धनगढी  द्वारा चौथो बार्षिकउत्सबको उपलक्ष्यमा यस कम्पनीका क्षेत्रिय प्रमुख गणेश प्रसाद उप्रेतीको संयोजकत्वमा कर्मचारीहरु,एजेन्सी म्यानेजरको उपस्थितिमा केक काटी समापन गरियो।

साथै बार्षिकउत्सबको शुभअवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व बहन गरि धनगढी स्थित दृष्टि  फाउन्डेसन नेपालमा रहेका असायहरुलाई चामल,दाल;चिनी,चाउचाउ,तेल,पिठो,नुन आदि खाद्यसामग्री हस्तानान्तरण गरियो।

उक्त कार्यक्रममा क्षेत्रिय प्रमुख गणेश प्रसाद उप्रेती,शाखा प्रमुख हेमन्त सिंह,एजेन्सी मेनजर त्रैलोक्य नाथ पाण्डेय,टेक राज भट्ट,दयाराम राना,पुस्पा कार्की आदिको उपस्थिति रहेको थियो।


Loading Viewer...

ताजा समाचार

spot_img