गुगुल्डि वाङमय प्रतिष्ठानकाे दाेस्राे साधारणसभा सम्पन्न


कंचनपुर : गुगुल्डि वाङमय प्रतिष्ठानकाे दाेस्राे साधारणसभा एक कार्यक्रमका बिच सम्पन्न भएको छ। सुदुरपश्चिम क्षेत्रकाे डाेटेलि भाषा कला संस्कृति काे जगेर्ना काे लागि निरन्तर रुपमा काम गरिरहेकाे डाेटेलि भाषाकाे मासिक पत्रिका गुगुल्डि निरन्तर २५ बर्ष देखि प्रकाशनमा आईरहेकाे छ।

No description available.

आजकाे मिति सम्म आई पुग्दा गुगुल्डिले आफ्नाे २९१ वाँ अंक प्रकाशित गर्न सफल भएको छ। गुगुल्डि वाङमय प्रतिष्ठानका संस्थापक अध्यक्ष वीर बहादुर चन्द बिश्रामकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम बिश्वबिद्धालयका पुर्व डिन डा टेक राज पन्त रहनु भएको थियाे भने कार्यक्रममा कबिराज भट्ट ले स्वागत मन्तब्य राख्नु भएको थियाे।कार्यक्रममा अतिथिका रुपमा कल्यान ओझा, पंचमराज भट्ट , नारा जाेशि लगाएतका ब्यक्तित्व रहनु भएको थियाे भने कार्यक्रमकाे संचालन प्रतिष्ठानका सचिव जगदिश ओझाले गर्नु भएको थियाे।

No description available.

प्रतिष्ठानकाे दाेस्राे साधारणसभा बाट नया कार्य समिति चयन गरिएकाे छ। अध्यक्ष – वीर बहादुर चन्द बिश्राम उपाध्यक्ष – लक्ष्मि प्रशाद भट्ट महिला उपाध्यक्ष – हिरा जाेशि भट्ट सचिव- जगदिश ओझा सह सचिव- रमेश पन्त मितबन्धु काेषाध्यक्ष- नरेन्द्र चन्द सदस्य – कवि राज भट्ट – अमित प्रशाद भट्ट – डम्बर दत्त शर्मा बडु ऐना – राजेन्द्र बहादुर चन्द – गाेबिन्द सिह बिष्ट


ताजा समाचार

spot_img