बेलौरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सहित माओवादी केन्द्रमा प्रवेस

कञ्चनपुर : बेलौरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष लक्ष्मी नारायण चौधरी सहित माओवादी केन्द्रमा प्रवेस गरेका छन । शनिबार माओवादी केन्द्र बेलौरीको नगर सम्मेलन उद्घाटन कार्यक्तममा बेलौरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष चौधरी सहितले माओवादी प्रवेस गरेका हुन ।

अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरीले बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष चौधरी सहित संघकै उपाध्यक्ष रामदुलारे राना सहितले माओवादी केन्द्र प्रवेस गरेको बताए । बेलौरीमा विभिन्न पाटी परित्याग गर्दै सयौँले माओवादी केन्द्र प्रवेस गरेका छन । उनीहरुलाई माओवादी केन्द्रीय सदस्य तथा पुर्वखानेपानीमन्त्री बिना मगरले पाटी प्रवेस गराएकी छिन ।

ताजा समाचार

This will close in 10 seconds