करेन्ट लागेर महिलाको मृत्यु

बाँके: खजुरा गाउँपालिका-६ गिजरा बस्ने ३१ वर्षीया मनकली सुनारको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ । आफ्नै घरको धारामा पानी तान्ने क्रममा धारासँगैको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि भेरी अस्पताल नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

ताजा समाचार

This will close in 10 seconds