विप्लव निकट युवा संगठनले जनमत संग्रहका लागि अभियान संचालन गर्ने


कञ्चनपुर : नेकपा विप्लव निकट युवा संगठनले जनमत संग्रहका लागि अभियान संचालन गर्ने भएको छ । संगठन युवा संगठन नेपालको सुदुरपश्चिम प्रदेशको चौथो राष्ट्रिय सम्मेलन पछि प्रथम वैठकले दुई महिने अभियान संचालन गर्ने भएको हो ।  युवा संगठन कञ्चनपुरका उपाध्यक्ष दिपेन्द्र सिह ऐरीले आउँदो पुष ११देखि अभियान प्रदेशभरी अभियान संचाालन हुने बताए । उनका अनुसार बुधबार सेती महाकाली प्रदेश ईन्चार्ज भुवन कुवरको अध्यक्ष्यता बसेको बैठकले दुई महिने अभियान संचालन गरिने बताए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य डबल शाह, अग्नी, जिल्ला सचिव जिवन लगायतको उपस्थिति रहेको थियो । युवा संगठन नेपालले अभियान देशैभरी संचालन गर्ने भएको छ ।


ताजा समाचार

spot_img