काँग्रेस एनपी साउद र दिवान विष्टको संयुक्त प्यानल घोषणा


कञ्चनपुर: नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्र्तरगत कञ्चनपुरमा पार्टी सभापतिका लागि एनवी साउद दिवान विष्टको संयुक्त प्यानल घोषणा गरिएको छ । शुक्रबार काँग्रेस कञ्चनपुरको जिल्ला अधिवेशनका लागि साउद विष्टको संयुक्त प्यानल घोषणा गरिएको हो ।

नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता पवन नेपालीले संयुक्त प्यानलका तर्फबाट बहादुर सिह थापा सभापति, उप सभापति मिन बहादुर सिह, हरिचन्द्र राना, सचिव भीमराज भट्ट, हेमराज ओझा, सह सचिव नाफुसिह साउद, हरि प्रशाद अधिकारी अघि सारिएका छन । एनपी साउद र दिवान विष्टका तर्फबाट संयुक्त उम्मेदवारको प्यानल बलियो भएको नेताहरुले बताएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img