प्रेस सेन्टर नेपाल कैलालीको अध्यक्षमा भट्ट


कैलाली: प्रेस सेन्टर नेपाल कैलालीको अध्यक्षमा तेजराज भट्ट चयन भएका छन । शुक्रबार प्रेस सेन्टर नेपाल कैलालीको ५औँ जिल्ला अधिवेशनटबाट भट्ट सर्वसम्म अध्यक्षमा चयन भएका हुन ।
उपाध्यक्ष झलनाथ खनाल, महिला उपाध्यक्ष निर्मला खडायत, सचिव मंगल बाँस्कोटी, सह सचिव जर्नादन उपाध्याय, टीआर कडरिया, कोषाध्यक्ष राम दहित, सदस्य दुर्जन चौधरी, प्रवीण चौधरी, मोतिराम चौधरी, बबिता भट्ट, बर्षा सुनार, भक्त बहादुर विक, खेम पाण्डे, टीपक टमाटा रहेका छन ।
झण्डै डेढ दशकदेखि पत्रकारिता गर्दै आएका प्रेस सेन्टर नेपाल कैलालीका अध्यक्ष भट्टले संगठनलाई नयाँ उचाई र पत्रकारको हकहितका लागि काम गर्ने प्रण गरेका छन ।

Loading Viewer...

ताजा समाचार

spot_img