दोधारा: एमाले कञ्चनपुरको दोधारामा समेत सर्वसम्मत वडा कमिटि चयन गरिएको छ । एमाले दोधाराका नगर सचिवालय सदस्य पदम सिह रावलले १०वटै वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गरिएको बताए ।
उनका अनुसार १देखि १०को क्रमस वडाध्यक्षमा गोबिन्द धानुक, राजेन्द्र सिह भाट, हर्कमान श्रेष्ठ, पृथ्वी ब. शाही, मोहन चन्द, भीम आले, उत्तम सुनार, हरि ब. खडका, गोपिलाल कडेल, तुल ब. कठायत नेतृत्वमा वडा कमिटि विस्तार भएको छ ।
दोधरामा ओली पक्षीय नेता कार्यकर्ताको दवदवामा रहेको नेताहरुले बताएका छन ।






